11.11.25

A brief introduction :

                        

                                         Mr. Ram Prasad Khanal

        (Business Entrepreneur, Singer, Actor, Poet, Writer & Journalist)

Official Website: https://www.ramprasadkhanal.com/
Wikipedia: https://en.wikipedia.org/wiki/Ram_Prasad_Khanal

Email: [email protected]  | [email protected]

Permanent Address (USA):
Winchester, Virginia, 22630, USA
Telephone: Cell: +1 (703) 419-0924 | Office: +1 (540) 635-5060 | Fax: +1 (540) 635-6928

Academic Qualification: Master’s Degree in Sociology


International Awards & Honors:

  • Received US Presidential “Lifetime Achievement Award” (2023) by the President of the United States of America.
  • Received “Prabal Gorkha Dakchhinbahu” (2004) and
  • Received “Prakhyat Trisaktti Patta” (2005)  by His Majesty the King of Nepal.
  • Received Most Popular Folk Singer (Male), Global Star Music Award (2025), Kathmandu, Nepal.
  • Received Star of the Year (2019), International Music Award, Qatar.
  • Received “Man of the Year 2004 for Nepal” — American International Award (ABI).
  • Received US Permanent Residency (Green Card) under EB-1 Category (Extraordinary Ability) — Awarded by the U.S. Government (USCIS) for excellence in Singing, Music Composition, Acting, Journalism, and Business Leadership.
  • Recipient of more than 450 National and Regional Awards in Business Management, Singing, Music Composition, Acting, Journalism, and Social Service.
  • Received Nepal Scout National Journalism Award (2004) — Nepal Scout.
  • Received “Folk and Duet Hero” Award (2004) — Khanal Sewa Samaj Nepal.
  • Received Best Folk Duet Singer Award (2003) — United Nations Nepal (UN).
  • Received Educational Journalism / Health Sector Singing Award (1995) — World Health Organization (WHO), UN.
  • Recognized as a Distinguished Class Folk & Duet Singer and Actor of Nepal.

Publications & Creative Works:

  • Written, composed, performed, and published more than 1,200 songs.
  • Released 57 volumes of cassettes, CDs, and VCD/DVD albums (Folk, Duet, Classical, National, Educational, Bhajan, teej, Desi Bhailo etc.)
  • Authored and published 18 books (Songs, Poems, Gajals, etc.).
  • Published over 1,500 poems, lyrical compositions, and gajals. 

3.10.23

रामप्रसाद खनाललाई अमेरिकाका राष्ट्रपतिद्वारा प्रदान गरिने अमेरिकाको प्रतिष्ठित पुरस्कार "लाइफ टाइम एचिभमेन्ट अवार्ड" २०२३ प्राप्त


 अमेरिका / अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका संस्थापक अध्यक्ष, वरिष्ठ लोक तथा दोहोरी गायक एवम् पत्रकार रामप्रसाद खनालले अमेरिकाका राष्ट्रपतिद्वारा प्रदान गरिने अमेरिकाको प्रतिष्ठित पुरस्कार "लाइफ टाइम एचिभमेन्ट अवार्ड" २०२३ प्राप्त गर्नु भएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्नुभएको विशेष प्रमाणपत्र सहितको पुरस्कार र व्ह्वाइट हाउसका तर्फबाट राष्ट्रपतिले लेख्नुभएको सम्मान पत्र प्राप्त गर्नुभएका खनाल अमेरिकामा पनि गीत सङ्गीत, साहित्य, कलाकारिता, पत्रकारिता, विभिन्न व्यवसायहरूका अलावा स्वयमसेवीको रुपमा समाजसेवामा निरन्तर योगदान गरिरहनुभएको छ ।  समाजसेवाका क्षेत्रमा लगातार क्रियाशील खनालले स्वयमसेबकका रूपमा अमेरिकामा पुर्‍याउनुभएको विशेष योगदानको अमेरिकाका राष्ट्रपति जो बाइडेनले सम्मान पत्रमा प्रशंसा गर्नुभएको छ ।

22.9.19

आरोप लगाउने, चरित्र हत्या गर्ने, खुट्टा तान्नेहरुलाई रामप्रसाद खनालको चुनौती सहित जबाफ र केही लेखहरु

चरित्र हत्याका खेल, अनलाइन, फेसबुक 

र झुठका खेतीहरू !

- रामप्रसाद खनाल     

नेपालको अवस्थाका बारेमा फोनमा एक जना पुराना राजनीतिज्ञ दाईसँग कुरा हुँदै थियो, वहाँले बिचमा फ्याट्ट भन्नुभयो - खनालजी, तपाईँले रबीन्द्र मिश्र, रवि लामिछानेहरूको समर्थनमा किन लेख्नुहुन्छ ? किन बोल्नुहुन्छ ? तपाईँ अमेरिका बस्नुहुन्छ त्यसैले उनीहरूको बारेमा तपाईँलाई थाहा छैन । मैले प्रतिप्रश्न गरेँ - के गरेर दाजु उनीहरूले ? वहाँले भन्नुभयो - रबीन्द्र मिश्र भ्रष्ट, युरोपियन दलाल हो । उसले युरोपियनहरूको पैसा खाएर अहिले साझा पार्टीको पसल थापेको छ । परोपकारका नाममा करोडौँ पैसा झ्वाम्म पारेको छ । अनि तपाईँहरूको रवि लामिछाने अमेरिकनहरूको पैसा खाएर ओली सरकार ढाल्न यो नौटङ्की देखाइरहेको छ ।

दुई महिने नेपाल बसाईमा रामप्रसाद खनालले के के गरे ? के के भने ?

 

5.8.17

Ram Prasad Khanal Appointed Ambassador for Peace by Universal Peace Federation (UPF), USA

रामप्रसाद खनाल शान्तिका लागि राजदूत (Ambassador for Peace) नियुक्त, The Washington Times का अध्यक्ष एबम Universal Peace Federation, USA का अध्यक्ष थोमस पि मेकडेभिटले गरे खनाललाई शान्तिका लागि राजदूतपदको प्रमाणपत्र हस्तान्तरण 

के के गीत गाए? कस्ता गीत गाए? कती गीत गाए? के के भने यस पटक रामप्रसाद खनालले नेपाल बसाईका क्रममा?









अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाले अमेरिकामा रिलिज गरेका रामप्रसाद खनालका ११ वटा 
नयाँ गीतहरु यस्ता छन !

नेपालमा रामप्रसाद खनाललाई गरिएका अभिनन्दन, सम्मानका केही पहलुहरु !


रामप्रसाद खनालका ४१ औँ र ४२ औँ एल्मबका ११ गीत अमेरिका र नेपालबाट रिलिज



१२ वटा प्रतिष्ठित संस्थाहरुले रामप्रसाद खनाललाई यसरी सम्मान र अभिनन्दन गरे नेपालमा !

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल लगायत विभिन्न १२ वटा प्रतिष्ठित सस्थाहरुले सर्जक रामप्रसाद खनाललाई सम्मान अभिनन्दन गरेका छन । विगत तीन दशकदेखि लोकगीत, दोहोरीगीत, नेपाली लोकसस्कृति, साहित्य र पत्रकारितामा स्वदेश/ विदेशमा अतुलनीय योगदान पुर्याए वापत सर्जक खनाल सम्मानित अभिनन्दित 

दुईसय भन्दा बढी कलाकारले काठमाण्डौंमा दही चिउरा खांदै यसरी गरे सम्मान !


काठमाण्डौंअन्तराष्ट्रिय कलाकार मञ्च, नेपाल शाखाका उपाध्यक्ष एवं वरिष्ठ हांस्य कलाकार किरण केसीले आफ्नो जन्म दिनको शुभ अवसर पारेर राजधानीमा एउटा भव्य कलाकार जमघट र सम्मान समारोह आयोजना गर्नुभयो । 
चर्चित हांस्य कलाकार मनोज गजुरेलको अत्यन्त मिठो उदघोसणमा  शुरु भएको उक्त विशेस कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो हांस्य विधाका जिवित ईतिहास प्राध्यापक राम कुमार पांडे ।
कार्यक्रममा अन्तराष्ट्रिय कलाकार मञ्चका केन्द्रिय अध्यक्ष, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका वाशिङ्गटन डिसी अध्यक्ष , वरिष्ठ लोक तथा दोहोरी गायक एवं पत्रकार रामप्रसाद खनाललाई वहांले तीन दशक देखि लोक संस्कृति, साहित्य र पत्रकारितामा दिनु भएको योगदानको उच्च कदर गर्दै सम्मान 

1.4.10

NATIONAL AWARDS, HONOR, APPRECIATION





INTERNATIONAL AWARDS/APPRECIATION

FOR MORE DETAIL PLEASE CLICK BELOW Read More >> ....

SOME IMPORTANT PICTURES OF RAM

Receiving Nepali national Awards from King Gyanendra 2005

 US President's Press Conference Room, White House Washington DC, in 2003, as a International Journalist/Artist invited by White House.
FOR MORE DETAIL PLEASE CLICK BELOW Read More >> ....

KHANAL HAS MORE THAN 1200 SONGS, 1300 Poems ! SEE SOME SONG'S VIDEOS....


RAM PRASAD KHANAL HAS MORE THAN 700 SONGS, ALL SONGS WRITTEN/MUSIC COMPOSED/ SINGING BY HIM, FOR SOME SONGS VIDEOS CLICK THESE LINK BELOW
https://www.youtube.com/user/rampdkhanal/videos
https://www.facebook.com/rpkhanal
https://www.youtube.com/results?search_query=Ram+Prasad+Khanal
https://www.youtube.com/user/nepalmother/videos http://revver.com/find/video/?query=ram+khanal&search_on=search
www.NepalMother.com
www.RamPrasadKhanal.com
www.iafamerica.com
 

BOOK : FROM GULMI TO AMERICA : Published in Dec. 2007

गुल्मी देखी अमेरिकासम्म पुस्तकका केही मुख्य अंशहरु तल प्रस्तुत छन: 
 "गुल्मी देखि अमेरिका सम्म" प्रकाशनका सर्न्दर्भमा
जीवन भन्नु नै संर्घष्ा रहेछ, संर्घष्ा भन्नुनै जीवन रहेछ मेरो बुझाईमा । साढे तीन दशक भन्दा अघि गुल्मी जिल्लाको धरंपानी मैनडाँडामा जन्मेर संर्घष्ा शुरु गरेको म गुल्मीबाट बुटवल, बुटवलबाट काठमाडौं, काठमाडौबाट संसारका २४ भन्दा बढी देशको भ्रमण पछि अमेरिकालाई अर्को कर्मभूमी बनाउने निर्ण्र्ााा

DISTINGUESD CLASS SINGER :




FOR MORE DETAIL PLEASE CLICK BELOW Read More ....


PUBLISHED ALBUM/CD/VCD/DVDS :

FOR MORE DETAIL PLEASE CLICK BELOW Read More >> ....

SOME PUBLISHED/BROADCAST NEWS/INTERVIEWS OF KHANAL


FOR MORE DETAIL PLEASE CLICK BELOW Read More >> ....