1.4.10

SOME IMPORTANT PICTURES OF RAM PRASAD KHANAL ABOUT HIS CARRIER AND ACHIVEMENTS

 US President's Press Conference Room, White House Washington DC, in 2003, as a International Journalist/Artist invited by White House.
FOR MORE DETAIL PLEASE CLICK BELOW Read More >> ....
Receiving Nepali national Awards from King Gyanendra 2005
 
  
लोक दोहोरी र पत्रकारिता माँ योगदान का लागि प्रदान गरिएको नेपाली रास्ट्रीय पुरस्कार प्रख्यात त्रिसक्ति पट्ट तत्कालीन रास्ट्र प्रमुख राजा बाट ग्रहणगर्दै




कलाकार राजाराम पौडेल का साथ खनाल


नेपाल टी भी का आफ्ना सहकर्मी हरु का साथ खनाल कार्यक्रम निर्माता निर्देशक संचालक देखि बोर्ड डाइरेक्टर सम्म भएर त्यहा सेवा गरे


बिद्यार्थी अबस्था माँ खनाल राजनीती मात्र होइन सामाजिक काम माँ पानी आफ्ना गुरु र सहकर्मी का साथ यसरी सक्रिय थिए


-->






अमेरिकामा आफ्नो एल्बम बिमोचन का सन्दर्भमा

20080824


अमेरिकी रास्ट्रपति भवन भीत्र प्रेस सम्मलेन कक्षमाँ अंतररास्ट्रीय पत्रकार डेलिगेट्स का रुपमा खनाल



छ जना मंत्री खनाल को एल्बम बिमोचन माँ सरिक हुदै


तत्कालीन मंत्री पि एल शिंह खनाल संग नाच्दै


तत्कालीन प्रधानमंत्री लोकेन्द्र बहादुर चन्द, नायक राजेश हमाल, नायिका बिपना थापा, गायिका देबिका प्रधान संग राजदरबार को एक कार्यक्रममा खनाल


अमेरिकी टेलिभिजन सी एन एन स्टूडियो भीत्र खनाल


तत्कालीन ससस्त्र प्रहरी महा-निरीक्ष्यक कृष्णमोहन श्रेष्ठ का साथ



एक अभिनन्दन कार्यक्रम माँ अन्य कलाकार र दर्सक का साथ




नारायणगढ़ को खनाल को एक कार्यक्रम माँ उपस्थित दर्सक


खनाल को प्रस्तुति हेर्न का लागी उपस्थित दर्सक, यो कार्यक्रम माँ ६० हजार दर्सक ले टिकट काटेर हेरेका थिए


खनाल आफू मात्र होइन सर्बसाधारण दर्सक देखि मंत्री हुदै राजा सम्म सब लाई लोक दोहोरी माँ उतारेर नचाए यसरी ... ...


राज दरबार माँ पदक ग्रहण पछि


यी र एस्ता करीब डेढ़ सय भन्दा बढ़ी सम्मान अभिनन्दन प्राप्त छन खनाल लाई


तत्कालीन प्रधान मंत्री देउबा संग


प्रमुख अतिथि का रुपमा पुरस्कार बितरण गर्दै


सेन्ट मेरिज़ र सेन्ट जेविएर स्कूलका अभिभाबक को रूपमाँ काम गर्दा योगदान को कदर गर्दै दुबई स्कूल ले सम्मान गर्न आयोजित एक कार्यक्रम माँ खनाल


लोक दोहोरी नायक सम्मान ग्रहण गर्दै खनाल


परिवार का साथ खनाल



तीज गितमाँ महिला सगै गाउदै नाच्दै खनाल





तिहार को देउशी भैलो होश वा अन्य सांस्कृतिक कार्यक्रम , खनाल सधै अघि






नेपाल स्काउट का प्रेस तथा संस्कृति सल्लाह्कार का का रुपमा तत्कालीन प्रधानमंत्री देउबा , तत्कालीन युबरागी हीमानी एबम अन्य स्काउट लीडर का साथ


अफना मित्र प्रो. डा. उपेन्द्र देवकोटा र बिदेसी अन्य डॉ. का साथ






अमेरिकी रास्ट्रपति भवन भीत्र को प्रेस सम्मलेन हलमा अंतररास्ट्रीय पत्रकार डेलीगेट्स का रूप माँ आफ्ना भावना सेयर गर्दै











































































बरिस्ठ लोक गायिका साबित्री शाह र वहाँका जीबनसंगी सँग खनाल











-->




नायक सरोज खनाल का साथ खनाल


बाल अबस्था माँ तीज गीत माँ नाच्दै खनाल


संयुक्त रास्त्र संघ को अर्को एक कार्यक्रममा


बिदेश र सहर बजारमाँ मात्र होइन खनाल यसरी गाऊ गाऊ सम्म पुगेर लोक गीत र दोहोरी का लागि मरिमेटे