Mr. Ram Prasad Khanal
(Distinguished Folk/Duet Singer, Music Composer, Actor, Poet, Writer, Business Entrepreneur, Social Activist & Journalist)
(Distinguished Folk/Duet Singer, Music Composer, Actor, Poet, Writer, Business Entrepreneur, Social Activist & Journalist)
काठमाडौं, नेपाल। नेपाली लोकसङ्गीत, दोहोरीगीत, कला, साहित्य, पत्रकारिता तथा सांस्कृतिक क्षेत्रमा चार दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय वरिष्ठ लोकगायक, गीतकार, सङ्गीतकार, साहित्यकार, पत्रकार, कलाकार तथा बहुआयामिक व्यक्तित्व रामप्रसाद खनाललाई नेपालमा एकपछि अर्को तीन महत्त्वपूर्ण सम्मान प्राप्त भएका छन्।